दोहामा ग्राउन्डेड जहाज बन्न अझै समय लाग्ने


काठमाडौं । गत शनिबार दोहाबाट काठमाडौंको लागि उडान भर्ने बेला समस्या देखिएको नेपाल एयरलायन्सको न्यारो बडि एयर बस बन्न अझै ५–६ दिन लाग्ने नेपाल एयरलायन्सले जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै सोमबार बनिसक्ने भनिएपनि इन्जिन निर्माता कम्पनी पि.एम.डब्लू. ले गरेको सिफारिस अनुसार केहि पार्टपूर्जा फेरेर मर्मत गर्न अझै ५–६ दिन लाग्ने भन्ने जानकारी दिएको छ ।

यहि जहाज केहि समय अघि भारतको राजधानी नयाँ दिल्ली १५ दिन ग्राउन्डेड भएको थियो ।

नेपाल एयरलायन्सको नयाँ वाइडवडी मकालु आगामी भदौ १६ देखि मात्र व्यवसायिक उडान गर्ने तयारी रहेकोले हाल नेपाल एयरलायन्सको अन्य गन्तव्यमा पनि यस जहाज ग्राउन्डेड हुनुको असर परिरहेको छ ।

हाल एउटा वाइडवडी, २ वटा न्यारोबडि र एउटा बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल एयरलायन्सले रियाद, सोल र टोकियोमा उडान भर्ने बताए पनि हालसम्म उक्त योजना कार्यान्वयन गर्न सकिरहेकोे छैन ।

 

नेपालको पर्यटन प्रबद्र्धनको लागि विदेशमा पनि प्रचारात्मक गतिविधि

काठमाडौँ, २ असोज । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा

निजगढ विमानस्थल र ६० लाखको कपी पेष्ट प्रतिवेदन

विज्ञान, बिकास अर्थात् टक्नोलोजी युगमा विश्व प्रवेश भइसकेको स्थितिमा नेपालीहरू वाद, विचार, धर्म,जातपातको तर्क विर्तक र झै–झगडामै छौं । हामी एकातिर

दुई दशकपछि विदेशी आरोहीले अपि हिमाल आरोहण गर्ने

दार्चुला, २८ भदौ । सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपि हिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना

सुगतको अधिनायकवादी हुकुम: समाचार शेयर गरे कारबाही

काठमाडौं । नेपाली कांग्रेसको पालामा नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त हुनुभएका महाप्रबन्धक सुगतरत्न कंशाकार वाईड बडी खरिदको ६ अर्ब ५९