स्कुल जान नपाएका २० प्रतिशत बालश्रमिक वे–वास्ताको शिकार


गुलरिया, बर्दिया, ७ साउन । बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् ।

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरे पनि २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गर्दैछन् ।

भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउन पर्ने नीति बनाउनु पर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नगएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताएका छन् । रासस
 

अनुपम छ दर्शनको अलौकिक आनन्द

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको

आचार्य चाणक्य भन्छन: कसैको भरोसा नगर

आचार्य चाणक्यका नीतिले मानव जीवन जिउने सही तरिका सिकाउँछ । सफल जीवन जिउन के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाणक्यले आफ्नो नीतिमा भनेका छन् ।

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

चितवन, ३ फागुन । यहाँका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी

 प्रधानाध्यापकको कुटाइले घाईते विद्यार्थी अस्पताल भर्ना 

फिदिम । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते