होटलमा सुतिरहेका युवतीमाथि जबरजस्ती गर्न खोज्ने इन्जिनियर पक्राउ

होटलमा कोठा लिएर वसिरहेका दुई किशोरीलाई करणी गर्न खोजेको आरोपमा शहरी बिकास तथा भवन डिभिजन कार्यालय रामेछापमा कार्यरत इन्जिनियर इन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरी होटलमा कोठा खोज्दै जाँदा साहले सोही होटलमा सुतेका किशोरीमाथि करणी प्रयास गरेको प्रहरीले जनाएको छ ।

किशोरीहरु चिच्याएपछि होटल संचालक तथा छिमेकीले साहलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । साहलाई करणी उद्योगमा मुद्धा चलाइएको प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए । नयाँ पत्रिकाबाट ।

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना

प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट

विश्वकप ट्रफी यसै साता नेपाल ल्याइदै

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन