गुडियालाई स्तनपान गराएको भन्दै अमेरिकी मोडलको आलोचना 

अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले आफ्नो बच्चासँगै गुडियालाई पनि स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको आलोचना सुरु भएको छ । इन्स्टाग्राममा पोस्ट गरेको आफ्नो तस्वीरमा उनले बच्चासँगै छोरी लूनाको गुडीयालाई पनि स्तनपान गराइरहेकी छिन् । दुई बच्चाकी आमा उनले तस्वीर पोस्ट गर्दै उनले लेखेकी छिन्, मेरी छोरी लुना उसको गुडियालाई पनि मैले दूध खुवाउँ भन्ने चाहन्छिन, मलाई मेरा जुम्लिया बच्चा भइरहेको अनुभव भइरहेको छ । उनको यो तस्वीरलाई एकै दिन इन्स्टाग्राममा तीन लाख मानिसले मन पराएका छन् । कतिपयले उनको यो तस्वीरको आलोचना समेत गरेका छन् । 

 ‘शोले’ का यी कलाकार जो मरेर पनि जिउँदै छन्

कुनै जमानाको सुपरहिट फिल्म ‘शोले’ अहिले हेर्दा पनि त्यति नै मजा आउँछ । १५ अगस्त १९७५ मा प्रदर्शन भएको फिल्म शोलेको स्टारकास्ट लुक फेरिएको छ । यस

जब भुटानका पूर्व प्रधानमन्त्रीले हिलाम्मे सडकमा श्रीमतीलाई बोके... 

प्रेममा सबै कुरा जायज हुन्छ भनिन्छ । तथापि व्यक्तिको प्रोफाइल अनुसार उसले जायर गर्ने प्रेमको चर्चा पनि त्यसरी नै हुनेगर्छ ।  हालै भूटानका पूर्व

 इटहरी र धरानका युवतीलाई प्रदीपले बाँडे गुलाबको फूल

धरान । करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १

नेपाली फिल्ममा कम्मर मर्काउँदै सन्नी लियोनी

काठमाडौं, ८ भदौ । क्यानडामा जन्मेकी बलिवुड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स गर्ने भएकी छिन् । निर्देशक साम्राट