सतर्क रहनुहोस्: यस्ता छन् निपा भाइरसका लक्षण र बच्ने उपाय
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निपा भाइरस (Nipah Virus) को जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो भाइरस निकै खतरनाक मानिन्छ। यसको मृत्युदर उच्च भएकाले यसबारे पूर्ण जानकारी राख्नु र सावधानी अपनाउनु नै उत्तम विकल्प भएको चिकित्सकहरूले बताएका छन्। संक्रमण कसरी हुन्छ? निपा भाइरस मुख्यतया ‘फ्रुट ब्याट’ … Continue reading सतर्क रहनुहोस्: यस्ता छन् निपा भाइरसका लक्षण र बच्ने उपाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed