यसकारण समितिमै अड्कियो शिक्षा विधेयक

काठमाडौं । संसदीय समितिबाट पारित हुनै लागेको अन्तिम अवस्थामा विद्यालय शिक्षा विधेयक रोकियो । सरकारले प्रतिबद्धता गरेअनुसार असार १५ मा विधेयक संसदमा प्रवेश गरिसक्नु पर्थ्यो । यही दिन संसदबाट पनि पारित गर्ने भनेर शिक्षकहरूसँग सरकारले सहमति गरेको थियो । अन्तिम समयमा आएर संसदीय समितिमै किन रोकियो त विधेयक ? विभिन्न स्वार्थ समूहको चलखेल र नेपाली … Continue reading यसकारण समितिमै अड्कियो शिक्षा विधेयक