शिक्षा विधेयक : सांसदहरू पारित गरौं भन्ने, मन्त्री रोक्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही दिन विद्यालय शिक्षा विधेयकलाई केही समय रोक्नुपर्ने धारणा राखेका छन् । ‘परिस्थिति जटिल बनेको’ भन्दै उनले यस्तो धारणा राखेका हुन् । संसदीय समितिबाट विधेयक आज सोमबार पारित गर्ने तयारी थियो । केही विषयबाहेक विधेयकलाई टुंगो लगाउने अन्तिम तयारी थियो । समितिका सदस्य सांसदहरुले आजै पारित गर्न … Continue reading शिक्षा विधेयक : सांसदहरू पारित गरौं भन्ने, मन्त्री रोक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed