शिक्षा मन्त्रालय र महासंघबीच सहमति हुन नसक्दा अड्कियो विधेयक
काठमाडौं । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच अस्थायी, करार र राहत शिक्षकबारे सहमति हुन नसकेपछि विद्यालय शिक्षा विधेयक अन्योलमा पर्ने संकेत देखिएको छ । दुई पक्षबीच कुरा नमिल्दा विद्यालय शिक्षा विधेयक संसदीय समितिमै अड्किएको छ । समितिमा अन्तिम छलफल गरी विधेयकलाई आज पारित गर्ने तयारी थियो । त्यसपछि संसदमा पेश गर्ने भनिएको थियो । … Continue reading शिक्षा मन्त्रालय र महासंघबीच सहमति हुन नसक्दा अड्कियो विधेयक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed