शिक्षा विधेयक : अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा मिलेन

काठमाडौं । अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति हुन नसक्दा संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल प्रभावित भएको छ । आज आइतबार बिहानका लागि बोलाइएको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक आजै बस्ने जनाइएको छ । अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित भएको समितिका एक … Continue reading शिक्षा विधेयक : अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा मिलेन