शिक्षासहित अन्य विधेयकबारे समिति सभापतिसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदअन्तर्गत विभिन्न विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । समितिले अन्तिम चरणमा पुर्याएको भनिएको विद्यालय शिक्षा विधेयकसहित अन्य विधेयकहरुबारे सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् । सभामुखको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभापतिहरूसँग छलफल राखिएको छ । समितिमा रहेका विधेयकको … Continue reading शिक्षासहित अन्य विधेयकबारे समिति सभापतिसँग छलफल गर्दै सभामुख