विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
काठमाडौं । सरकारले प्रतिबद्धता गरेअनुरुप असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश नगरेको भन्दै शिक्षक–कर्मचारी सशंकित बनेका छन् । लामो समयसम्म चलेको आन्दोलनको अगुवाई गरेको नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै यसबाट शिक्षक-कर्मचारी सशंकित र आक्रोसित भएको उल्लेख गरेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी … Continue reading विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed