मैले एमालेको सदस्यता नवीकरण गरें : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को राजनीतिमा सक्रिय हुने भएकी छन् । दिवंगत नेता मदन भण्डारीको ७४ औं जन्मोत्सव अवसरमा काठमाडौंमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिनका लागि पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि … Continue reading मैले एमालेको सदस्यता नवीकरण गरें : पूर्वराष्ट्रपति भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed