एसईई पूरक परीक्षा साउन २९ देखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो । पूरक परीक्षाको कार्यतालिका भने पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । यसपटक एसईईमा समग्रमा ६१.८१ … Continue reading एसईई पूरक परीक्षा साउन २९ देखि