यात्रु पछ्याएर चोरी गर्ने भारतीय महिलाको समूह विराटनगरमा सक्रिय
विराटनगर । रामप्रसाद शर्मा (नाम परिवर्तन) परिवारसहित विराटनगरको पञ्चमुखी हनुमान मन्दिर नजिक रहेको एउटा सुनचाँदी पसलमा गएका थिए । परिवारका एक सदस्यका लागि एउटा गहना बनाउनु पर्ने भएकाले त्यहाँ पुगेका उनीहरू घर फर्कन सिटी सफारीमा चढे । उनीहरू तीन जना थिए । सिटी सफारी केही पर पुगेपछि तीन जना महिलाले रोके । उनीहरु हस्याङफस्याङ गर्दै … Continue reading यात्रु पछ्याएर चोरी गर्ने भारतीय महिलाको समूह विराटनगरमा सक्रिय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed