विद्यालय शिक्षा विधेयकले संसदमा प्रवेशै पाएन
काठमाडौं । सरकारले सहमति गरेअनुसार असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनु पर्ने छ । यसका लागि विधेयक संसदमा दर्ता हुनुपर्छ । दर्ता भएपछि त्यहाँ पनि छलफल हुन्छ । अनिमात्र विधेयक पारित हुने प्रक्रियामा जानेछ । यसो भए पनि विधेयक संसदमा दर्तै हुन पाएको छैन । सरकारले भरखरै बजेट ल्याएको छ । संसदमा … Continue reading विद्यालय शिक्षा विधेयकले संसदमा प्रवेशै पाएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed