बस र माइक्रो ठोक्किंदा ७ को मृत्यु, १८ जना घाइते
विराटनगर। धनगढीबाट झापाको काँकडभिट्टाका लागि आइरहेको बस र विद्युतीय माइक्रो बस शनिबार बिहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिकाको भण्डारा नजिक खहरे पुलमा ती दुई साधन आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज … Continue reading बस र माइक्रो ठोक्किंदा ७ को मृत्यु, १८ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed