शिक्षा विधेयक पारित गराउन महासंघको दौडधुप

काठमाडौं। शिक्षा ऐन आउनेमा अन्योल बढिरहेका बेला नेपाल शिक्षक महासंघ प्रतिनिधिसभाबाट विधेयक पारित गराउन दौडधुप गरिरहेको छ। महासंघका प्रतिनिधिले विभिन्न राजनीतिक दलका नेता, सांसदहरु एवं संसदीय दलका नेताहरु एवं संसदीय समितिका प्रतिनिधिसँग भेट गरी विधेयक पारित गर्नका लागि आग्रह गरिरहेका छन्। यसै क्रममा बिहीबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सहितको टोलीले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा … Continue reading शिक्षा विधेयक पारित गराउन महासंघको दौडधुप