शिक्षा विधेयक : के छ सरकारको ३३ बुँदे धारणामा ?
काठमाडौं। विद्यालय शिक्षा विधेयक संसदमा पेश हुनुअघि छलफलको चरणमा छ। विधेयकमाथि संसदीय उपसमितिले प्रतिवेदन तयार पारेर समितिसमक्ष बुझाइसकेको छ। उक्त प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघलगायत सरोकारवालाहरुले तीव्र असन्तुष्टि जनाए। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले महासंघ प्रतिनिधिसँग छलफल गरे। यसअघि साझा धारणा भन्दै २७ बुँदे धारणा मन्त्रालयले प्रस्तुत गरेको थियो। पछिल्लो छलफलपछि फेरि ३३ … Continue reading शिक्षा विधेयक : के छ सरकारको ३३ बुँदे धारणामा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed