केपी ओलीले मेरो राजनीति सक्न मुद्दा लगाए : नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीति सक्न चाहेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको आरोप समेत उनले लगाए। पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि आज बिहीबार गृहजिल्ला रौतहटमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। पतञ्जली जस्तो संस्थामा त्यस्तो … Continue reading केपी ओलीले मेरो राजनीति सक्न मुद्दा लगाए : नेपाल