अनिश्चित बन्यो शिक्षा ऐन

काठमाडौं। सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीले लामो समय आन्दोलन गरेपछि विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति गरेको सरकारले यसको प्रक्रिया अघि बढाउन रूचि नदेखाएको पाइएको छ। संसदबाट असारमै पारित गर्ने भनिए पनि विद्यालय शिक्षा विधेयक माथिको छलफलै अनिश्चित बनेको छ। विधेयकमाथि छलफल गरी उपसमितिले प्रतिवेदन बुझाए पनि संसदीय समितिमा छलफल अघि बढ्न पाएको छैन। उपसमितिले बुझाएको प्रतिवेदनमा … Continue reading अनिश्चित बन्यो शिक्षा ऐन