सर्जक गणेश रसिकलाई दिइयो अन्तिम श्रद्धाञ्जली
काठमाडौं। अग्रज सर्जक गणेश रसिकलाई सोमबार विभिन्न क्षेत्रका प्रतिनिधिले अन्तिम श्रद्धाञ्जली दिएका छन्। आइतबार निधन भएका उनको पार्थिक शरीर आज बिहान ९ बजेदेखि पशुपति आर्यघाटमा राखिएको थियो। आर्यघाटमै उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगीतकार शम्भुजित बास्कोटा, सूर्य थुलुङ, लक्ष्मण शेष, अमर कार्की, संगीतकार संघका अध्यक्ष अष्ट लामा लगायत अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका … Continue reading सर्जक गणेश रसिकलाई दिइयो अन्तिम श्रद्धाञ्जली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed