विद्यालय शिक्षा विधेयक टुंग्याउन सरकार उदासीन

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई चाँडै टुंग्याउन सरकार उदासीन देखिएको छ। यो विधेयकमाथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ। सरकार पक्ष तयार नभएका कारण सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको समिति सभापाति अम्मरबहादुर थापाले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता गर्न … Continue reading विद्यालय शिक्षा विधेयक टुंग्याउन सरकार उदासीन