सोमबार ‘उपत्यका बन्द’ गर्ने राजावादीको घोषणा

काठमाडौं। राजावादी पार्टीहरुले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि उनीहरुले बन्द घोषणा गरेका हुन्। संयुक्त जनआन्दोलन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा नेताहरु थापा, सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै उपत्यका बन्द गर्ने … Continue reading सोमबार ‘उपत्यका बन्द’ गर्ने राजावादीको घोषणा