मनसुन भित्रिएसँगै बाढी र पहिरो : सडक अवरुद्ध, गाउँ-बस्ती डुबान
काठमाडौं। नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ। बिहीबार राति पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ … Continue reading मनसुन भित्रिएसँगै बाढी र पहिरो : सडक अवरुद्ध, गाउँ-बस्ती डुबान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed