मापदण्डभन्दा बढी शुल्क असुल्छन् निजी विद्यालय

काठमाडौं। काठमाडौं उपत्यकाका कतिपय ठूला निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क असुलिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो। विभागले करिब दुई दर्जन निजी विद्यालयमा अनुगमन गरेको छ। मा संस्थागत विद्यालय निर्देशिका २०७२ ले पूर्वाधार, शुल्क, धरौटी लगायतको मापदण्ड तोकेको छ। विभागका अनुसार अनुगमनमा परेका धेरैजसो विद्यालयले मापदण्ड पालना नगरेको … Continue reading मापदण्डभन्दा बढी शुल्क असुल्छन् निजी विद्यालय