सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता
काठमाडौं। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्। २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका उनी सगरमाथा चुचरोतिर लागेका थिए। उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन्। अघिल्लो वर्ष … Continue reading सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed