‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका ९ बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताएका छन्। शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएको उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता भनेको ९ बुँदे मागप्रति भएको बताए। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो … Continue reading ‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’