सांसदले सोधे, ‘शिक्षा विधेयकबारे सरकारको धारणा के हो?’
काठमाडौं। विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउन सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै सांसदहरूले यसका लागि प्रतिबद्धता खोजेका छन्। विधेयकबारे संसदीय समितिअन्तर्गतको उपसमितिले दिएको प्रतिवेदनमाथि भएको छलफलका सहभागी सांसदले सरकारको प्रतिबद्धता आवश्यक हुने बताएका हुन्। समितिमा बुधबार भएको छलफलमा सांसदहरूले यस सम्बन्धमा सरकारको स्पष्ट धारणा माग गरे। सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षामा राज्यले … Continue reading सांसदले सोधे, ‘शिक्षा विधेयकबारे सरकारको धारणा के हो?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed