संसदीय समितिमा शिक्षा विधेयकबारे छलफल हुँदै

काठमाडौं। विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल गर्न संसद्को शिक्षा समिति बैठक सिंहदरबारमा सुरू भएको छ। बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुने जनाइएको छ। बुधबार हुने बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । त्यसपछि दफावार छलफल हुने जनाइएको छ। बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन्। उपसमितिले … Continue reading संसदीय समितिमा शिक्षा विधेयकबारे छलफल हुँदै