शिक्षक-कर्मचारीमाथि अन्यायको तानाबाना बुनियो : महासंघ
काठमाडौं। विद्यालय शिक्षा विधेयकबारे प्रतिवेदन मार्फत् शिक्षक-कर्मचारीमाथि अन्यायको तानाबाना बुनिएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले टिप्पणी गरेको छ। उक्त प्रतिवेदनले सरकारसँग भएका सहमति लत्याएर शिक्षक-कर्मचारीको भावनमाथि खेलवाड गरिएको महासंघको भनाइ छ। आन्दोलनको मर्म र विगतका सबै सहमति सम्बोधन हुने गरी सकारात्मक परिवर्तन सहितको प्रतिवेदन समितिबाट आउनु पर्ने महासंघको अडान छ। सहमतिअनुसार सरकारले आफ्नो जिम्मेवारी पूरा … Continue reading शिक्षक-कर्मचारीमाथि अन्यायको तानाबाना बुनियो : महासंघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed