शिक्षक आन्दोलन : पठनपाठनको क्षति बिदाका दिनमा मिलाइने

काठमाडौं। लामो समयसम्म आन्दोलन हुँदा देशभरका शिक्षक एवं कर्मचारीहरू काठमाडौंमा केन्द्रित भए। त्यस क्रममा विद्यालय भर्ना अभियान र पठनपाठन प्रभावित भयो। नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन ८९ दिनसम्म चलेको थियो भने २९ दिन शिक्षक–कर्मचारी काठमाडौंमा केन्द्रित भएका थिए। आन्दोलनकै क्रममा चैत २५ गतेदेखि शैक्षिक आम हडताल पनि घोषणा गरिएको थियो। त्यसले गर्दा पठनपाठनमा बाधा … Continue reading शिक्षक आन्दोलन : पठनपाठनको क्षति बिदाका दिनमा मिलाइने