यस्तो छ सरकार र शिक्षक बीचको सहमति

काठमाडौं। नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच बुधबार बेलुका भएको वार्तामा उक्त सहमति सहमति गरिएको हो। सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि त्यसमा भएका निर्णयहरू कार्यान्वयनमा आउने जनाइएको छ। मुख्य सहमति भने असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने … Continue reading यस्तो छ सरकार र शिक्षक बीचको सहमति