महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा शिक्षामन्त्री भेट्दै शिक्षक-कर्मचारी टोली

काठमाडौं। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको शिक्षक–कर्मचारी टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेट गर्दैछ। नवनियुक्त मन्त्री पन्तले शिक्षकहरुसँग विगतमाझैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि महासंघ राष्ट्रिय समितिलाई आजै आह्वान गरेका थिए। मन्त्री पन्तको प्रयासपछि आज शुक्रबार आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच … Continue reading महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा शिक्षामन्त्री भेट्दै शिक्षक-कर्मचारी टोली