टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि हरैँचामा तनाव

विराटनगर। टिपरको ठक्करले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि हरैँचा बजार तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो। विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा चालक सुनसरीको दुहबी … Continue reading टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि हरैँचामा तनाव