‘शिक्षकका माग ३ दिनभित्र पूरा गरी पठनपाठनको वातावरण बनाऊ’
काठमाडौं । सर्वाेच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा … Continue reading ‘शिक्षकका माग ३ दिनभित्र पूरा गरी पठनपाठनको वातावरण बनाऊ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed