राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना सिंहदरबारबाट पक्राउ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारभित्र प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनका क्रममा नेताहरूले गणतन्त्र मूर्दावाद, तीनकुने घटनामा न्यायिक छानविन आयोग गठन गर,, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालाई रिहाइ गरेलगायन नारा लगाएका थिए। राप्रपाले नयाँ बानेश्वर … Continue reading राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना सिंहदरबारबाट पक्राउ