शिक्षक प्रतिनिधि र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले आज शुक्रबार छलफल गरेका छन्। जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी छन्। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो … Continue reading शिक्षक प्रतिनिधि र प्रधानमन्त्रीबीच छलफल