काठमाडौंमा थपिँदै शिक्षक-कर्मचारी, माग पूरा नभइ नफर्कने

काठमाडौं। शिक्षक–कर्मचारीले सुरु गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन आज शुक्रबार १७औँ दिनमा पुगेको छ। देशभरबाट भेला भएका शिक्षक र कर्मचारीले आज पनि माइतीघरमा भेला भएर वानेश्वरसम्म प्रदर्शन गरेका छन्। शिक्षा ऐन जारी गर्नुपर्ने, सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै नेपाल शिक्षक महासंघको अगुवाइमा उनीहरु आन्दोलित बनेका हुन्। आन्दोलन लम्बिंदै जाँदा सहभागी हुने … Continue reading काठमाडौंमा थपिँदै शिक्षक-कर्मचारी, माग पूरा नभइ नफर्कने