शिक्षकसँगको सम्झौता कार्यान्वयन गरः मानव अधिकार आयोग

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल शिक्षक महासंघको आन्दोलनको कारण विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चिततामा बाधा पुगेको जनाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरु आन्दोलित बनेका हुन्। ऐन जारी गर्दा सरकारले २०७५, २०७८ र २०८० मा गरेका सहमति समावेश गर्नुपर्ने माग राखिएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी … Continue reading शिक्षकसँगको सम्झौता कार्यान्वयन गरः मानव अधिकार आयोग