शिक्षा ऐन नदिएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू

काठमाडौं । दुई सातायता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्षको पहिलो दिन आज सोमबार पनि प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने अडान उनीहरुले लिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले माग पूरा गर्न र पहिलेका … Continue reading शिक्षा ऐन नदिएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू