शिक्षकको आन्दोलनबारे लन्डनमा चर्चा

काठमाडौं। बेलायतको लन्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनबारे चर्चा भएको छ। नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्य तथा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालभरका शिक्षकहरुले काठमाडौंमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन्। गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न … Continue reading शिक्षकको आन्दोलनबारे लन्डनमा चर्चा