शिक्षक भन्छन्, ‘माग पूरा गर’, सरकार दोहोर्याउँदैछ, ‘वार्तामा आऊ’

काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले फेरि बोलाएको छ। यसअघि पनि पटक पटक वार्तामा बस्न भन्दै आएको सरकारले मंगलबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक, कर्मचारीको प्रतिनिधित्व रहने गरी वार्तामा आउन आग्रह गरिएको हो। जारी विज्ञप्तिमा भनिएको … Continue reading शिक्षक भन्छन्, ‘माग पूरा गर’, सरकार दोहोर्याउँदैछ, ‘वार्तामा आऊ’