१० हजार वर्षअघि हराएका ब्वाँसोको फेरि जन्म

वैज्ञानिक जगतमा हाल एउटा निकै रोचक र अचम्मलाग्दो घटना भएको छ। सरल भाषामा यसरी बुझौः आजभन्दा १० हजार वर्ष पहिले हराएर, लोप भएको सेतो रंगका Dire wolf (एक प्राचीन, अब लोप भइसकेको भेडिया) जातिको ब्वाँसोहरूलाई वैज्ञानिकहरूले फेरि जन्म दिलाउन सफल भएका छन्। १३ हजार वर्ष पुरानो हड्डी र ७२ हजार वर्ष पुरानो हड्डीबाट संरक्षित डीएनए … Continue reading १० हजार वर्षअघि हराएका ब्वाँसोको फेरि जन्म