कालो मास्क लगाएर सडकभरि शिक्षक
काठमाडौ। विद्यालय शिक्षा ऐन जारी गनुपर्ने लगायत माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुले आज सोमबार कालो मास्क लगाएर प्रदर्शन गरेका छन्। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले आजैदेखि शैक्षिक हडतालको घोषणा गरेको छ। पछिल्लो पटक चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। महासंघका … Continue reading कालो मास्क लगाएर सडकभरि शिक्षक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed