देशभर ‘शैक्षिक हडताल’ घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ। विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्ने लगायत माग राखेर आन्दोलनरत महासंघले चैत २५ गतेदेखि शैक्षिक हडताल गर्ने भएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै शैक्षिक हडतालको घोषणा गरेका हुन्। महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन … Continue reading देशभर ‘शैक्षिक हडताल’ घोषणा