आन्दोलनरत् शिक्षकहरूद्वारा कार्यवाहक प्रधानमन्त्रीको वार्ता आग्रह अस्वीकार
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन्। उनले बोलाए पनि शिक्षकहरु भने वार्तामा नजाने भएका छन्। देशभरबाट काठमाडौंमा भेला भएर सडक आन्दोलन गरिरहेका शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन ३ बजेका लागि आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा … Continue reading आन्दोलनरत् शिक्षकहरूद्वारा कार्यवाहक प्रधानमन्त्रीको वार्ता आग्रह अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed