शिक्षक आन्दोलन : यो वर्षको चैते दसैँ र रामनवमी सडकमै
काठमाडौं। विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्नुपर्ने लगायत माग राख्दै सडकमा उत्रिएका देशभरका शिक्षकहरुले आज शुक्रबार पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। यसैबीच, आन्दोलनको अगुवाई गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा सक्रिय सहभागिताको आह्वान गर्दै लेखेका छन्– हिजोको आन्दोलनमा सहभागी सबै साथीलाई धन्यवाद। … Continue reading शिक्षक आन्दोलन : यो वर्षको चैते दसैँ र रामनवमी सडकमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed