निःस्वार्थ प्रेम

तिम्रो माया ममता त्याग र बलिदान पर्याप्त छ मलाई तिम्रो नामको गीत संगीत र धून काफी प्रेरणा छ मलाई अँध्यारो हुन खोज्दा जिन्दगीमा भर्याङका खुड्किला बत्ती बनेर आउने मेरा हिम्मत र आशाकिरण हुन् तिम्रा साथ र समर्पण मेरा म कोरा थिएँ अझै कोरा छु तिमी शृङ्गार हौ मेरो मनोभावको मेरो जीवनको प्रत्येक पल सूर्यका किरणझैँ … Continue reading निःस्वार्थ प्रेम