आन्दोलनरत् शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

काठमाडौं। आन्दोलनरत शिक्षकहरुलाई सरकारले वार्ताका लागि बोलाएको छ। विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई वार्तामा आउन सरकारले आग्रह गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो। महासंघले उठाएका विषयमा छलफल गर्न मन्त्रालयले वार्ता … Continue reading आन्दोलनरत् शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो