क्याम्पसमा आगजनी र तोडफोड, नेविसंघका केन्द्रीय सदस्यसहित ४ जना पक्राउ

विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको विषयलाई लिएर आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का चार जना नेतालाई पक्राउ गरेको छ। प्रहरीले मोरङ लेटाङ नगरपालिका–२ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका–४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका–२ का ३० वर्षीय … Continue reading क्याम्पसमा आगजनी र तोडफोड, नेविसंघका केन्द्रीय सदस्यसहित ४ जना पक्राउ